लोक सेवा आयोगले प्रशासनतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-09-18
  • 01:37:03
  • बिहिबार,आश्विन ०१, २०८३
  • लोक सेवा आयोगले प्रशासनतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक

    लोक सेवा आयोगले प्रशासनतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक

    काठमाडौँ– लोक सेवा आयोगले प्रशासनतर्फ लिएको सहसचिवको नतिजा सार्वजनिक गरेको छ। आज (बुधबार) गत मंसिर २९, ३०, ३१ र पौष ३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो।

    लोक सेवा आयोगले लिएको लिखित परीक्षामा उत्तीर्ण भएका १३ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि बोलाएको छ। आगामी वैशाखमा प्रस्तुतीकरण र अन्तर्वार्ता रहेको छ।