अध्यागमनको महानिर्देशकमा कोषहरी निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन - Chaitanya News
  • 2026-11-18
  • 07:30:01
  • बुधबार,मंसिर ०३, २०८३
  • अध्यागमनको महानिर्देशकमा कोषहरी निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन

    अध्यागमनको महानिर्देशकमा कोषहरी निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन

    काठमाडौँ– गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ। गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो।

    यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ।