सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस - Chaitanya News
  • 2026-06-04
  • 03:28:29
  • बुधबार,जेठ २०, २०८३
  • सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस

    सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस

    काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक–२०८०’ पेस गरेका छन। आज (शुक्रवार)बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री पुनले सो विधेयक पेस गरेका हुन्।

    बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ। छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए।