1. जोडा मिलाउँनुहोस् ।
आविष्कार आविष्कारक
a.Microsoft 1. V.A Shiva Ayyadurai
b.Amazon 2. बिल गेट्स
c.E-mail 3. जेफ बेजोस
d.G-mail 4. Ray Tomlinson
A. a2,b3,c1,d4 B. a2,b3,c4,d1 C. a4,b3,c1,d2 D. a1,b2,c4,d3
2.नेपालको अरुण तेस्रोको PDA ( Project Development Agreement) सम्झौता कहिले भएको थियो ?
A. वि.सं. २०७१ मंसिर ४ B. वि.सं. २०७३ मंसिर ९
C. वि.सं. २०७२ मंसिर ९ D. वि.सं. २०७१ मंसिर ९
3. तलका भनाई विचार गर्नुहोस् ।
१. शिशु ग्रहले Inner planet र Outer planet लाई छुट्टयाउने काम गर्दछ ।
२. सबैभन्दा ठुलो शिशु ग्रह Ceres हो ।
३. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक जोहानस केपलर हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
4. निम्न दिइएका मध्ये कुन शहर अफ्रिका महादेशको शहरहरुमा पर्दैन ?
A. केपटाउन B. नैरोवी C. संघाई D. लुसाका
5. निम्न तालहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A. बैकाल, ताङ्गानिका, क्यास्पियन सागर, भोस्तेक
B. बैकाल, ताङ्गानिका, भोस्तेक, क्यास्पियन सागर
C. बैकाल, क्यास्पियन सागर, ताङ्गानिका, भोस्तेक
D. बैकाल, भोस्तेक, ताङ्गानिका, क्यास्पियन सागर
6. फलाम, म्याग्नेसाईट, गेरु, कोवाल्ट खनिज पदार्थहरु पाउने स्थान क्रम मिलाउनुहोस् ।
A. ठोसे, सिन्धुपाल्चोक, दोलखा, पाल्पा B. ठोसे, दोलखा, सिन्धुपाल्चोक, पाल्पा
C. ठोसे, दोलखा, पाल्पा, सिन्धुपाल्चोक D. ठोसे, सिन्धुपाल्चोक, पाल्पा, दोलखा
7. तलका भनाई विचार गर्नुहोस् ।
१. बलौटे पत्थरिलो माटो साल, सिसौ, को लागि उपयोगी मानिन्छ ।
२. तलैया माटो धान, गहँ, सागपातको लागि उपयोगि मानिन्छ ।
३. सिमान्त हिमाली क्षेत्र ३० कि.मि देखि ५० कि.मि चौडाइमा रहेको छ ।
A. १,३ सहि २ गलत B. १,३ गलत २ सहि
C. १,२ सहि ३ गलत D. सबै सहि
8. मदन ताल कुन ठाउँमा पर्दछ ?
A. दोलखा B. पाल्पा C. रुपेन्दही D. खोटाङ
9. कृत्रिम खुट्टाको भरमा मात्र सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन ?
A. मार्क ईङ्लिस् B. सुदर्शन गौतम C. एरिक वाईनमेयर D. अरुणिमा सिन्हा
10. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सरदार – स्थानीय कार्यालय प्रमुख
B. कौशल अड्डा -विशेष विषयमा विचार विमर्श गर्ने
C. धर्मकचहरी अड्डाको खारेज – रणोद्दीप सिंह
D. चपरासी अड्डा – घर सत्तलको मर्मत गर्ने
11. प्रतिनिधि सभा र प्रदेश सभाको प्रथम चरणको निर्वाचन कहिले भएको हो ?
A. वि.स २०७४ मंसिर १५ B. वि.स २०७४ मंसिर १०
C. वि.स २०७५ मंसिर २१ D. वि.स २०७४ मंसिर ५
12. राणा प्रधानमन्त्री चन्द्रशमशेर द्धारा कहिले दास प्रथा अन्त्य गर्ने घोषणा गरेका थिए ?
A. वि.सं. १९८४ B. वि.सं. १९८२
C. वि.सं. १९८३ D. वि.सं. १९८१
13. एकादेशकी महारानी पुस्तकका लेखक को हुन ?
A. केशवराज पिँडाली B. राजेश्वर देवकोटा
C. नयनराज पाण्डे D. तारालाल श्रेष्ठ
14. ACC U -16 ईस्ट जोन कप,2023 को उपाधि कुन देशले जितेको हो ?
A. सिङगापुर B. नेपाल C. मलेसिया D. ईन्डोनेसिया
15.Google LLC ( Limited Liability Company) नेपालको कर प्रणालीमा कहिले दर्ता भयो ?
A. वि.सं. २०८० बैशाख ५ B. वि.सं. २०८० जेठ ५
C. वि.सं. २०८० बैशाख ७ D. वि.सं. २०८० असार ५
16. विश्व प्रेस स्वतन्त्रता पुरस्कार, 2023 कसलाई प्रदान गरिएको हो ?
A. निलोफर हमेदी B. इलाहे मोहम्मदी C. B लाई मात्र D. A र B दुबै जनालाई
17. विश्व संरक्षण सम्मेलन (IUCN), 2025 कुन देशमा आयोजना हुने भएको छ ?
A. बेलायत B. अमेरिका C. UAE D) फ्रान्स
18.’Malaria’ नामक रोगले प्रभावित पार्ने मुख्य अंग कुन हो ?
A. Lungs B. Kidney C. Spleen D. Brain
19. संवैधानिक पदहरुमा नियुक्ति पुर्व संसदीय सुनुवाई गर्नुपर्ने व्यवस्था तलका मध्ये कुन संविधानले गरेको हो ?
A. नेपालको संविधान, २०१९ B. नेपाल अधिराज्यको संविधान, २०४७
C. नेपालको अन्तरिम संविधान, २०६३ D. नेपालको संविधान
20. तलका भनाई विचार गर्नुहोस् ।
१. प्रथम विश्व युद्धमा नेपालले बेलायतलाई सहयोग गरेको थियो ।
२. म नै राज्य हुँ भन्ने फ्रान्सेली राजा लुई १६ हुन ।
३. गौरवमय क्रान्ति सन् १६५८ (बेलायत) देखि भएको हो ।
४. भर्साइल सन्धिपश्चाप अमेरिका स्वतन्त्र भएको हो ।
माथि दिइएका भनाई कुन गलत छ ?
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. ४ मात्र
1. B 11. B
2. D 12. D
3. D 13. A
4. C 14. B
5. A 15. C
6. B 16. D
7. C 17. C
8. B 18. C
9. D 19. C
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100