काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन। आज (बुधबार) राष्ट्रपति पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुनेमा मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन्। सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो।
![]()