लोक सेवाले माग्यो ५३७ जना खरिदार (विज्ञापनसहित) - Chaitanya News
  • 2026-09-19
  • 02:49:44
  • शुक्रबार,आश्विन ०२, २०८३
  • लोक सेवाले माग्यो ५३७ जना खरिदार (विज्ञापनसहित)

    लोक सेवाले माग्यो ५३७ जना खरिदार (विज्ञापनसहित)

    काठमाडौँ– लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ।

    आज (बुधबार) आयोगले एक सूचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा ५ सय ३७ जना खरिदारका लागि आवेदन आह्वान गरेको हो।

    आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    योग्यता पुगेका उम्मेदवारहरूले चैत २० गतेसम्म दरखास्त दिन सकिने छ। यस्तै, दोब्बर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

    विज्ञापन:

     

    1