संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी - Chaitanya News
  • 2026-06-03
  • 22:40:30
  • बुधबार,जेठ २०, २०८३
  • संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी

    संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढे : गभर्नर अधिकारी

    काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताएका छन्। आज (आइतबार) अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम समेत उनले बढेको उनले बताए।

    उनले बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने भन्दै यस्ता गतिविधि रोक्नुपर्ने बताएका हुन्।