प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान - Chaitanya News
  • 2026-08-14
  • 10:44:04
  • शुक्रबार,साउन २९, २०८३
  • प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान

    प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान

    काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले डडेल्धुराबाट मतदान गरेका हुन्।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन।

    उनले आफूले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला।’

    उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छन्।