एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने - Chaitanya News
  • 2026-06-01
  • 12:33:03
  • सोमबार,जेठ १८, २०८३
  • एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने

    एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने

    काठमाडौँ– एनएमबी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ। अघिल्लो आर्थिक वर्ष २०७९–८० को वित्तीय कारोबारबाट भएको मुनाफाबाट कुनै पनि (नगद र बोनस) लाभांश वितरण कम्पनीले जनाएको हो।

    हिजो (मङ्गलवार) साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

    कम्पनीले बुधवार लाभांश सम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।