मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी - Chaitanya News
  • 2026-06-12
  • 08:03:28
  • शुक्रबार,जेठ २९, २०८३
  • मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी

    मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी

    काठमाडौं – कतार विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ५ शून्य गोल अन्तरले विजयी भएको छ।

    बुधबार राति मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५ शून्य गोल अन्तरले पराजित भएको हो।

    अर्जेन्टिनाका लागि एन्जल डी मारियाले दुई गोल गरे भने लियोनल मेस्सी, जुलियन अल्भारेज र जोआकिन कोर्रेयाले एकएक गोल गरे।

    अर्जेन्टिनाले खेलको पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल गरेको थियो।