तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको विकासक्रमलाई ऐतिहासिक रूपमा विश्लेषण गर्दा भौतिक उत्पादन, वैज्ञानिक आविष्कार, प्राविधिक नवप्रवर्तन र संस्थागत संरचनाको विस्तारलाई प्रगतिको प्रमुख सूचकका रूपमा लिइएको पाइन्छ। औद्योगिकीकरण, सहरीकरण, विश्वव्यापीकरण र डिजिटल रूपान्तरणले मानव जीवनको उत्पादन क्षमता, सञ्चार प्रणाली तथा आर्थिक अवसरमा गुणात्मक परिवर्तन ल्याएका छन्। कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, अन्तरिक्ष अनुसन्धान र सूचना…