नेकपा एमालेले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी - Chaitanya News
  • 2026-11-16
  • 04:11:18
  • आइतबार,कार्तिक ३०, २०८३
  • नेकपा एमालेले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी

    नेकपा एमालेले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी

    काठमाडौँ– नेकपा एमालेले राष्ट्रिय सभाको १९ वटै सीटमा उम्मेदवारी दिने तयारी गरेको छ।

    पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा सिफारिस भएर आएका उम्मेदवारहरूबारे क्लस्टरअनुसार छलफल गरेको महासचिव शङ्कर पोखरेलले बताए।

    उनले भने, ‘उम्मेदवारको विषयमा हामीले आज प्रारम्भिक छलफल गरेका छौँ। हामीले २३ गते १९ सिटैमै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छौँ।