प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 04:11:48
  • आइतबार,कार्तिक ३०, २०८३
  • प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

    प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौँ– भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौँ आएका जयशंकर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवार पुगेका थिए।

    भेटमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ‘प्रचण्ड’ सचिवालयले जनाएको छ।