यस्तो छ राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पुर्णपाठ) - Chaitanya News
  • 2026-11-16
  • 05:03:28
  • आइतबार,कार्तिक ३०, २०८३
  • यस्तो छ राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पुर्णपाठ)

    यस्तो छ राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पुर्णपाठ)

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। आज (मङ्गलवार) अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

    २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार चलाएको वर्ष दिन पुगेका अवसरमा यसबीचमा भएका कामकारबाहीबारे सम्बोधन गरेका छन्।