काठमाडौं महानगरद्वारा कर्मचारी माग [सूचनासहित] - Chaitanya News
  • 2026-10-29
  • 09:27:42
  • बिहिबार,कार्तिक १३, २०८३
  • काठमाडौं महानगरद्वारा कर्मचारी माग [सूचनासहित]

    काठमाडौं महानगरद्वारा कर्मचारी माग [सूचनासहित]

    काठमाडौं- काठमाडौं महानगरपालिकाले करार सेवामा काम गर्न जनशक्ति माग गरेको छ।

    महानगरले आइतवार एक सूचना जारी गर्दै जनशक्ति माग गरेको हो।