रवि लामिछानेले गरे चितवनबाट पदयात्राको सुरु - Chaitanya News
  • 2026-11-16
  • 05:03:53
  • आइतबार,कार्तिक ३०, २०८३
  • रवि लामिछानेले गरे चितवनबाट पदयात्राको सुरु

    रवि लामिछानेले गरे चितवनबाट पदयात्राको सुरु

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदयात्रा आजबाट सुरु भएको छ। रास्वपा सभापति रवि लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।

    नारायणगढबाट बुटवल जाने सडक(खण्डको २ पटक म्याद थप्दा पनि निर्माण कार्य ४५ प्रतिशत मात्रै सकिएकोमा दबाब दिन पदयात्रा सुरु गरिएको हो।

    ३ दिनसम्मको पदयात्रामा पार्टीका विभिन्न पदाधिकारीको पनि सहभागिता रहेको छ।