लुम्बिनी प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान - Chaitanya News
  • 2026-06-11
  • 09:33:46
  • बिहिबार,जेठ २८, २०८३
  • लुम्बिनी प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान

    लुम्बिनी प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान

    काठमाडौं- प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ।

    आयोगले शुक्रवार विज्ञापन खुलाएको हो। आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो।

    हेर्नुहोस् सूचना