कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन? : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 07:25:31
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन? : महामन्त्री थापा

    कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन? : महामन्त्री थापा

    काठमाडौँ– महामन्त्री गगन थापाले ग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन भनि प्रश्न गरेका छन। आज (आइतबार) नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले नागरिकहरु कुशासनका कारण आक्रान्त भएको समेत बताएका छन्।

    महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताए। उनले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न गरे।

    महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए।