आज सुन तीन सय रुपैयाँले घट्यो - Chaitanya News
  • 2026-07-27
  • 15:37:07
  • सोमबार,साउन ११, २०८३
  • काठमाण्डौ– सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ।

    तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    आज चाँदीको भाउ भने स्थिर छ। चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।