त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक - Chaitanya News
  • 2026-08-01
  • 05:56:59
  • शनिबार,साउन १६, २०८३
  • त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

    त्रिकोणात्मक टी–२०– हङकङविरुद्ध दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

    काठमाडौं– त्रिकोणात्मक श्रृखला अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।

    ३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन्।

    यसअघि नै कुशल मल्लले पनि अर्धशतक बनाएका छन्।

    १० ओभर सकिंदासम्म खराब अवस्थामा रहेको नेपालको पारी दीपेन्द्र र कुशलको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उकासेको हो।