प्रधानमन्त्री दाहालको परिवारले दसैँ नमनाउने - Chaitanya News
  • 2026-11-19
  • 10:42:25
  • बिहिबार,मंसिर ०४, २०८३
  • प्रधानमन्त्री दाहालको परिवारले दसैँ नमनाउने

    प्रधानमन्त्री दाहालको परिवारले दसैँ नमनाउने

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारले योपटक बडादसैँ नमनाउने भएको छ।

    प्रधानमन्त्री पत्नी सीता दाहालको शोकका कारण परिवारले नै दसैँ नमनाउने उनको निजी सचिवालयले जनाएको छ।

    दसैँमा नेता–कार्यकर्तासँग प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम भने रहेको बताइएको छ।