नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ) - Chaitanya News
  • 2026-04-24
  • 02:08:44
  • बिहिबार,बैशाख १०, २०८३
  • नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

    नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं- नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।

    शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन्।

    महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रको सार निरन्तरतामा नवीनता भएको बताएका छन्। संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकारलाई नारा बनाएको छ।