यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई - Chaitanya News
  • 2026-11-19
  • 07:52:47
  • बिहिबार,मंसिर ०४, २०८३
  • यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

    यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई

    काठमाडौं– यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ।

    नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययन अन्तर्गत प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न अनुसन्धान लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।