चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप - Chaitanya News
  • 2026-07-17
  • 00:47:33
  • बिहिबार,आषाढ ३२, २०८३
  • चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप

    चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप

    काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ।

    विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ।

    यसअघि आयागले आइतबारसम्म मात्रै म्याद तोकेको थियो।

    mec-1696249133.jpg