पूर्वमुख्य सचिव डा. विमल कोइरालालाई एक लाखको सम्मान अर्पण - Chaitanya News
  • 2026-11-19
  • 07:25:55
  • बिहिबार,मंसिर ०४, २०८३
  • पूर्वमुख्य सचिव डा. विमल कोइरालालाई एक लाखको सम्मान अर्पण

    पूर्वमुख्य सचिव डा. विमल कोइरालालाई एक लाखको सम्मान अर्पण

    काठमाडौं- नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइराला एक लाख राशिको चैतन्य शासकीय सुधार तथा प्रशासकिक सुदृढिकरण सम्मानबाट सम्मानित भएका छन्।

    चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारमा उनलाई एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो। नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले कोइरालालाई उक्त सम्मान प्रदान गरेका हुन्।

    महतले उपुक्त र योग्य व्यक्तिलाई संस्थाले सम्मान गरेको बताउँदै बधाई ज्ञापन गरे।