यु–१९ च्याम्पिपयनसिप: सेमिफाइनलमा नेपाल र भारत भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 05:13:49
  • शनिबार,जेठ २३, २०८३
  • यु–१९ च्याम्पिपयनसिप: सेमिफाइनलमा नेपाल र भारत भिड्दै

    यु–१९ च्याम्पिपयनसिप: सेमिफाइनलमा नेपाल र भारत भिड्दै

    काठमाडौं– साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ।

    खेल आज (बुधबार) ०५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

    समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो। पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ।

    पहिलो सेमिफाइनल १ः३० बजे दशरथ रंगशालामा हुनेछ।

    डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध जित निकाल्न सके नेपाल उपाधि नजिक पुग्नेछ।