बागलुङको सिडिओमा रिजाल नियुक्त - Chaitanya News
  • 2026-11-19
  • 07:44:30
  • बिहिबार,मंसिर ०४, २०८३
  • बागलुङको सिडिओमा रिजाल नियुक्त

    बागलुङको सिडिओमा रिजाल नियुक्त

    काठमाडौँ– बागलुङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) मा खगेन्द्र प्रसाद रिजाल नियुक्त भएका छन्। तत्कालीन प्रजिअ रोशनी कुमारी श्रेष्ठको भक्तपुर प्रशासनमा सरुवा भएसँगै रिक्त बागलुङ प्रशासन प्रमुखमा रिजाललाई पठाइएको हो। यसअघि उनी भक्तपुरको प्रजिअ रहेका थिए।

    भदौ २५ गते गृह मन्त्रालयले मातहतका पाँच जिल्लाका प्रजिअसहित १० जना सहसचिवहरूको सरुवा गरेको थियो।