पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते भक्तपुर जाने - Chaitanya News
  • 2026-11-19
  • 06:49:50
  • बिहिबार,मंसिर ०४, २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते भक्तपुर जाने

    पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते भक्तपुर जाने

    काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्। पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन।

    बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।