गठबन्धनले आज नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने - Chaitanya News
  • 2026-09-23
  • 04:08:25
  • मंगलबार,आश्विन ०६, २०८३
  • गठबन्धनले आज नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने

    गठबन्धनले आज नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने

    काठमाडौं– सत्ता गठबन्धनले आज काठमाडौंमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्तालाई बोलाइएको उक्त कार्यक्रममा निर्वाचन केन्द्रित प्रशिक्षण दिइने छ।

    कार्यक्रम काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे हुनेछ।

    कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिनेछन्।