६० जना न्यायाधीशको सरुवा को कहाँ (सूचिसहित) - Chaitanya News
  • 2026-11-19
  • 06:00:21
  • बिहिबार,मंसिर ०४, २०८३
  • ६० जना न्यायाधीशको सरुवा को कहाँ (सूचिसहित)

    ६० जना न्यायाधीशको सरुवा को कहाँ (सूचिसहित)

    काठमाडौं– न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ।

    आज (शुक्रबार) न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो।

    बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ।