प्रहरी अस्पतालले खुलायो ६ जना नर्सका लागि आवेदन - Chaitanya News
  • 2026-09-24
  • 05:07:28
  • बुधबार,आश्विन ०७, २०८३
  • प्रहरी अस्पतालले खुलायो ६ जना नर्सका लागि आवेदन

    प्रहरी अस्पतालले खुलायो ६ जना नर्सका लागि आवेदन

    काठमाडौं– नेपाल प्रहरी अस्पतालले ६ जना नर्सका लागि आवेदन खुलाएको छ ।

    उत्तीण सूचीमा रहेका परीक्षार्थीहरुका लागि निवेदन दिन अस्पतालले आवेदन खुलाएको हो। आवेदन असोज २ गतेसम्म दिन सकिने अस्पतालले जनाएको छ।