सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक - Chaitanya News
  • 2026-04-25
  • 03:31:11
  • शुक्रबार,बैशाख ११, २०८३
  • सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक

    सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक

    काठमाण्डौ– शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ।

    अस्पतालले विज्ञप्ति निकालेर अस्पताल भर्ना भएको २३औँ दिनमा जोशीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताएको हो।

    जोशीको छातीमा देखिएको निमोनिया सङ्क्रमण र पिसाबमा देखिएको सङ्क्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाइरहेको विज्ञप्तिमा उल्लेख छ।