Chaitanyakhabar
काठमाडौं– त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो।
उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो। त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैज्ञानिक अध्यात्मवाद : मानव चेतना, नैतिकता र विश्वकल्याणको समन्वित दर्शन
सेबोनले ल्यायो वैकल्पिक लगानी कोषको नयाँ मस्यौदा
एक वर्षमा राष्ट्र बैंकले कमायो ४ खर्ब १० अर्ब नाफा, सरकारलाई दियो ४२ अर्ब
टस जितेर पहिले ब्याटिङ गर्दै चितवन, काठमाडौंले बलिङ गर्ने
तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: मानव सभ्यताको विकास विज्ञान, दर्शन, अध्यात्म र सामाजिक चेतनाको निरन्तर अन्तरक्रियाबाट सम्भव भएको हो। विज्ञानले प्रकृतिका नियम, पदार्थको संरचना र ब्रह्माण्डका रहस्यहरू उद्घाटन गर्दै मानव जीवनलाई भौतिक रूपमा सहज, सुरक्षित र सुविधाजनक बनाएको छ भने अध्यात्मले जीवनको अर्थ, नैतिकता, आत्मबोध र मानवीय अस्तित्वको गहिराइलाई बुझ्ने आधार प्रदान गरेको छ। यी…
काठमाडौं– प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलमार्फत उद्यमशीलता र स्टार्टअप क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा कोष स्थापना, सञ्चालन, पुँजी संकलन, लगानीको सीमा, लगानीकर्ताको अधिकार तथा कोष व्यवस्थापकको जिम्मेवारीसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बोर्डले सार्वजनिक गरेको मस्यौदामा सरोकारवालासँग…
काठमाडौं– नेपाल राष्ट्र बैंकको खुद नाफा एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकले ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो । विदेशी विनिमय…
जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै रुपन्देहीको भैरहवाकी युवा नेतृ स्वाती थापाले विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थापाले जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रको मात्रै समस्या नभई विश्वव्यापी चुनौती भएको बताएकी हुन् । उनले जलवायु परिवर्तनबाट उत्पन्न…
धनगढीः कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १८औँ संस्करण आगामी मंसिर २२ गतेदेखि धनगढीमा सञ्चालन हुने भएको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेको संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। मंसिर २२ देखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन हुनेछ। संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार यस वर्षको महोत्सवमा कृषि,…
काठमाडौँ– प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण खुलाउन सरकारका नाममा आदेश जारी गरेको छ । साथै अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…