नेकपा एसका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेता विश्वकर्माको निधन - Chaitanya News
  • 2026-11-19
  • 05:15:08
  • बुधबार,मंसिर ०३, २०८३
  • नेकपा एसका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेता विश्वकर्माको निधन

    नेकपा एसका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नेता विश्वकर्माको निधन

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शङ्कर विश्वकर्माको निधन भएको छ।

    रौतहट निवासी विश्वकर्माको मङ्गलवार बिहान हृदयाघातबाट निधन भएको हो।

    उनको शव श्रद्धाञ्जलीको लागि मङ्गलवार केही बेर पार्टी कार्यालय आलोकनगर राखिने सो पार्टीले जनाएको । पारिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने छ। विश्वकर्माको जावलखेलस्थित अल्का अस्पतालमा निधन भएको हो।