काठमाडौँ– सरकारले नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको सोमबार राति १–३० बजेको समयमा हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको छ। सरकारले नेम्वाङलाइ राष्ट्रिय सम्मान दिने तयारी गरेको छ।
उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ।