गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन - Chaitanya News
  • 2026-11-19
  • 04:53:07
  • बुधबार,मंसिर ०३, २०८३
  • गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन

    गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

    विशेष अदालतबाट विभिन्न यस मुद्दामा प्रतिवादी श्यामकृष्ण च्वामू श्रेष्ठसहित ७ जना प्रतिवादीहरू रहेका छन्।

    मितिमा भएको फैसलामध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियारले पुनरावेदन दिएको हो।