गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा - Chaitanya News
  • 2026-11-19
  • 05:25:36
  • बुधबार,मंसिर ०३, २०८३
  • गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

    गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा

    काठमाडौं- गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

    गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको शुक्रबार जनाएको छ।

    उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे गृहले सूचनामा उल्लेख गरेको छ।