काठमाडौं– एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ।
श्रीलंका र पाकिस्तानमा जारी एसिनेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो। ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो। नेपाल क्रिकेट सघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन्।