प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने अभियोग - Chaitanya News
  • 2026-11-19
  • 04:07:17
  • बुधबार,मंसिर ०३, २०८३
  • प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने अभियोग

    प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने अभियोग

    जापान– जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ। प्रधानमन्त्रीलाइ भने कुनै हानी भएको थिएन। बम प्रहार गर्न बित्तिकै आक्रमणकारीलाई पक्राउ गरिएको थियो।

    गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन्।