एसिया कप: ५८ रन बनाएर आउट भए आसिफ शेख - Chaitanya News
  • 2026-06-07
  • 02:12:12
  • शनिबार,जेठ २३, २०८३
  • एसिया कप: ५८ रन बनाएर आउट भए आसिफ शेख

    एसिया कप: ५८ रन बनाएर आउट भए आसिफ शेख

    काठमाडौं– एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ। पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए।