एसिया कपमा नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट - Chaitanya News
  • 2026-07-29
  • 18:56:15
  • बुधबार,साउन १३, २०८३
  • एसिया कपमा नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

    एसिया कपमा नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

    काठमाडौं– एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ। २१.५ ओभरमा १०५ रन बनाउँदा नेपालले ४ विकेट गुमाएको हो।

    नेपालका कुशल मल्ललाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गरेका हुन्। उनले जम्मा २ रन जोडेका थिए। यसअघि कप्तान रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका थिए।