काठमाडौं– एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको । दोस्रो विकेटका रुपमा नेपालले भीम सार्कीलाई गुमाएको छ । जम्मा ७ रन जोडेका उनी १५.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन्।
नेपालका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका छन्। आशिफ शेख २८ रन बनाएर क्रिजमा छन्।