सभामुख घिमिरेले दिए नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना - Chaitanya News
  • 2026-07-30
  • 19:50:51
  • बिहिबार,साउन १४, २०८३
  • सभामुख घिमिरेले दिए नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना

    सभामुख घिमिरेले दिए नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना

    काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन्।

    आज (सोमबार) प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन्। ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने।

    एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ।