एक दिवसीय क्रिकेट: कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍ - Chaitanya News
  • 2026-06-07
  • 00:26:37
  • शनिबार,जेठ २३, २०८३
  • एक दिवसीय क्रिकेट: कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

    एक दिवसीय क्रिकेट: कुशल भुर्तेलले पूरा गरे एक हजार रन ‍

    काठमाडौ– एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याटर कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन्। आज (सोमबार) एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन पूरा गरेका हुन्।

    एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी हुन्। नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन। भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरेका छन्।