आज कुन देशको मुन्द्राको विनिमय दर कति? - Chaitanya News
  • 2026-07-13
  • 19:28:40
  • सोमबार,आषाढ २९, २०८३
  • आज कुन देशको मुन्द्राको विनिमय दर कति?

    आज कुन देशको मुन्द्राको विनिमय दर कति?

    काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ।

    त्यस्तै आज भदौ १८ गते सोमबारका दिन युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ रहेको छ।