नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने - Chaitanya News
  • 2026-04-24
  • 23:34:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने

    नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने

    काठमाडौं– नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्।

    मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भएर पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन्।

    रावलले निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जनाउँदै आएका थिए। डा. रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन्।