काठमाडौं– एसिया कपमा क्रिकेटको खेलमा नेपालले तेस्रो सफलता पाएको छ।
२३.४ ओभरमा सन्दीप लामिछानलेको बल मोहम्मद रिजवानले फेस गरेका थिए। दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरे।
रिजवानलाई रन आउट भए। उनको ब्याट र दुबै खुट्टा हावामा थियो।
उनी ४४ रनमा आउट भएका हुन्।