काठमाडौँ– नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले आज नेपाली सेनाको वि.नं.०८२–८३–२७ (खुला), सैनिक हवाई सेवा, अन्य हवाई समूह, ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूह, प्राविधिक उपसेनानी (ग्राउण्ड ह्याण्डलिङ्ग), वि.नं. ०८२–८३–२६ (खुला–महिला), सैनिक हवाई…