एसिया कप: नेपाललाई पहिलो सफलता, करणले लिए विकेट - Chaitanya News
  • 2026-06-06
  • 22:52:24
  • शनिबार,जेठ २३, २०८३
  • एसिया कप: नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

    एसिया कप: नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

    काठमाडौं– एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ। नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन्।

    पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ।