काठमाडौँ– एसिया कपमा पाकिस्तानविरुद्ध उद्घाटन खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले मेडन ओभर फालेका छन्। तेस्रो ओभरमा कामीले कसिलो बलिङ गर्दै एक पनि रन नदिएका हुन्।
पहिलो ओभरमा भने कामीले ९ रन खर्चेका थिए । दोस्रो ओभर बलिङ गरेका करन केसीले २ रन दिएका थिए।